logo बुधबार, भाद्र ३१ २०८३

काठमाडौं-५ मा ईश्वर पोखरेललाई हराउँदै प्रदीप पौडेल निर्वाचित

काठमाडौं-५ मा ईश्वर पोखरेललाई हराउँदै प्रदीप पौडेल निर्वाचित


  • बुटवल पत्र
  • मंगलबार, मंसिर ६ २०७९

  •  

    काठमाडौं | काठमाडौं-५ नेपाली कांग्रेसका प्रदीप पौडेल विजयी भएका छन्।

    नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेललाई ५ हजार ६५ मतान्तरले पराजित गर्दै पौडेल निर्वाचित भएका हुन्।

    मतगणनाको अन्तिम परिणामअनुसार पौडेलले १५ हजार २३७ मत पाउँदा एमालेका पोखरेलले १० हजार १७२ मत पाए। राष्ट्रिय स्वतन्त्र पार्टीका डा।प्रणय शम्शेर राणाले ४ हजार १७९ मत पाए। २०७४ को निर्वाचनमा पोखरेल यही क्षेत्रबाट निर्वाचित भएका थिए।

     


    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार