logo बुधबार, भाद्र ३१ २०८३

पूर्व गृहमन्त्री रमेश लेखक पक्राउ

पूर्व गृहमन्त्री रमेश लेखक पक्राउ


  • बुटवल पत्र
  • शनिबार, चैत्र १४ २०८२

  • शनिबार, चैत १४,
    काठमाडौँ – नेपाली कांग्रेसका नेता एवं पूर्व गृहमन्त्री रमेश लेखकलाई प्रहरीले पक्राउ गरेको छ।
    सूर्यविनायकस्थित घरबाट उनलाई पक्राउ गरिएको उनका निजी सचिव जनक भट्टले जानकारी दिएका छन्। उनलाई पक्राउ गर्न बिहान ५ बजे नै प्रहरी निवासमा पुगेका थिए।


    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार