logo सोमबार, कार्तिक १७ २०८३

राष्ट्रिय स्वतन्त्र पाटीको धुर्काेट–रूपन्देही सम्पर्क विभागमा राजेन्द्र

राष्ट्रिय स्वतन्त्र पाटीको धुर्काेट–रूपन्देही सम्पर्क विभागमा राजेन्द्र


  • बुटवल पत्र
  • आइतबार, माघ ५ २०८२

  • बुटवल, ४ माघ । राष्ट्रिय स्वतन्त्र पाटीले धुर्काेट–रूपन्देही सम्पर्क विभाग गठन गरेको छ ।
    गुल्मी जिल्लाको धुर्काेट गाउँपालिकाबाट रूपन्देही आइ बसोबास गरेका आफ्ना कार्यकर्ताहरूलाई एकतावद्ध गर्ने उदेश्यले राजेन्द्र पोखरेलको नेतृत्वमा धुर्काेट –रूपन्देही सम्पर्क विभाग गठन गरेको हो ।
    जसको उप सभापतिमा धुर्काेट–२ का सन्तोष के.सी,, सचिवमा धुर्काेट–७ का गोकर्ण पौडेल र सदस्यहरूमा पुर्ण बहादुर क्षेत्री, बिष्णु प्रसाद घिमिरे, सुवास पाण्डे, लेखनाथ भण्डारी, गीताराम पन्थी, सरोज पन्थी, नरेश पोख्रेल, रहेका छन् ।
    विभागको सभापतिमा चयन भएका युवा व्यवसायी राजेन्द्र तिलोत्तमामा रहेर व्यवसाय गर्दै आएका छन् ।


    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार