म्याग्दी । जिल्लाको धौलागिरि गाउँपालिका–४ बाँसबोटको भिरबाट खसेको पहिरोले म्याग्दी नदी थुनिएको छ । आज दिउँसो खसेको पहिरो नदीमा थुप्रिएर तलाउ बनेको धौलागिरि गाउँपालिकाका उपाध्यक्ष...