logo बुधबार, भाद्र ३१ २०८३

डोटीमा समाजवादीका प्रेम आलेले अग्रता

डोटीमा समाजवादीका प्रेम आलेले अग्रता


  • बुटवल पत्र
  • मंगलबार, मंसिर ६ २०७९

  •  

    डोटी | डोटीमा नेकपा एकीकृत समाजवादीका प्रेम आलेले अग्रता बनाएका छन्। नेकपा एमालेकी गौरी ओलीलाई पछि पार्दै आलेले लिड गरेका हुन्।

    हालसम्म १८ हजार ४२४ मत गन्दा एमालेकी गौरी ओलीले ६ हजार ३५२ मत पाएकी छन्। आले ९ हजार ५४९ मतका साथ अग्रस्थानमा छन्।

    राप्रपाका अंकबहादुर खड्काले २३८ मत पाएका छन्।


    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार