logo बुधबार, भाद्र ३१ २०८३

रुपन्देही क्षेत्र नम्बर ४ (१) मा कन्हैया विजयी

रुपन्देही क्षेत्र नम्बर ४ (१) मा कन्हैया विजयी


  • बुटवल पत्र
  • मंगलबार, मंसिर ६ २०७९

  •  

    बुटवल। रुपन्देही क्षेत्र नम्बर ४ (१) बाट प्रदेशसभा तर्फ लोकतान्त्रिक समाजवादी पार्टीका कन्हैया बानिया विजयी भएका छन् ।

    कुल ३५ हजार ५ सय ७७ मत खसेकोमा बनियाले १५ हजार १ सय ३७ मत ल्याइ विजयी भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी जनमत पार्टीका जितेन्द्रनाथ शुक्ल ९बब्लु०ले ९ हजार २ सय ५३ मत पाएका छन् ।

    यस्तै नेपाली कांग्रेसका अष्टभुजा पाठलले ८ हजार २७ मत पाएका छन् ।

     

     


    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार