logo बुधबार, भाद्र ३१ २०८३

श्रीच्छा प्रधान बनिन् २०२३ की मिस नेपाल

श्रीच्छा प्रधान बनिन् २०२३ की मिस नेपाल


  • बुटवल पत्र
  • शनिबार, जेष्ठ १३ २०८०

  • काठमाडौं । सन् २०२३ की मिस नेपाल श्रीच्छा प्रधान बनेकी छिन् ।
    शनिबार गोदावरीको सनराइज हलमा भएको फाइनलमा २४ जना प्रतिस्पर्धीहरूमध्ये प्रधानले उपाधि जितेकी हुन्।
    उनले लिबरल आर्टसरसाइन्समा स्नातक गरेकी छन् ।
    यस्तै मिस नेपाल इन्टरनेशनलको उपाधि प्रसिद्धि शाहले जितेकी छन् भने मिस नेपाल वर्ल्डको उपाधि रैना मजगैयाले जितेकी छिन् ।


    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार