logo सोमबार, कार्तिक १७ २०८३

त्रिविका अन्तर्गतका क्याम्पसहरुमा जेठ १६ गतेबाट बर्खे बिदा

त्रिविका अन्तर्गतका क्याम्पसहरुमा जेठ १६ गतेबाट बर्खे बिदा


  • बुटवल पत्र
  • शनिबार, जेष्ठ १३ २०८०

  • काठमाडौं । त्रिभुवन विश्वविद्यालयले जेठ १६ गतेपछि मात्रै वर्षे बिदा दिने निर्णय गरेको छ ।
    त्रिवि कार्यकारी परिषद्को बैठकले त्रिविका आङ्गिक क्याम्पस, केन्द्रीय विभाग तथा विभागहरूमा जेठ १६ गतेपछि समयानुकूल हुने गरी वर्षे बिदा दिने निर्णय गरेको हो ।
    परीक्षा, कक्षा सञ्चालन आदी अवस्थालाई हेरेर वर्षे बिदा सम्बन्धी निर्णय गर्नुपर्ने त्रिविले जनाएको छ।
    तर वर्षे बिदा पाउने शिक्षक, कर्मचारी र विद्यार्थीहरूलाई आफ्नो निकायको अनुकूलता हेरी जेठ १६ गतेपछि बढीमा २० दिनसम्म दिन सक्ने छन् ।


    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार